आज सार्वजनिक बिदा, शेयर बजारकाे काराेबार बन्द

-



     सफल आवाज    
     फागुन ७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ७ फागुन । आज बुधबार शेयर बजार नखुल्ने भएको छ। राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएकाेले सेयर बजार बन्द हुने भएको हो ।

अब भोलि बिहीबार मात्रै नियमित समयमा बजार खुल्नेछ।