
काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।
गएकाे वर्षमा माघकाे २९ गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आएकाे थियाे । मौद्रिक नीतिको समीक्षामा इभीकाे लाेन टु भ्यालू रेसियाे ६० प्रतिशत कायम गरिएकाे छ ।
यही सयममा अर्थमन्त्री विष्णु पौडेल पाेखरा भ्रमण वर्षकाे उद्घाटन गर्दा बेलुन पड्केर घाइते भएपछि र अर्थमन्त्रालयमा सचिवकाे हेरफेर हुँदा ढिलो भएकाे हाे ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




