
काठमाडौं, ३ चेत्र । नेपाल स्टक एक्सचञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) काे लागि ५ जना उम्मेदवार सर्टलिस्टमा परेका छन् । उनीहरूलाई चैत ६ गते अन्तरवार्ताको लागि बाेलाइएकाे छ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकाहरूमध्ये सर्टलिस्टमा परेका ५ जना चुडामणि चापागाईं, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाले आवेदन दिएकाेमा सिफारिस समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो । पाँचै जनालाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्य योजनासहित प्रस्तुती तथा तथा अन्तरवार्तामा बाेलाइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




