
काठमाडौं, २२ चैत । कृषि विकास बैंकले ठु्लो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रमुखदेखि लेखापाल पदसम्मका लागि १ सय १८ जना कर्मचारी माग गरेको हो।
बैंकले शाखा प्रमुख १ जना, व्यवसाय अधिकृत ४८ जना, एमआईएस (व्यवस्थापन सूचना प्रणाली) अधिकृत ३ जना, कानून अधिकृत १ जना, कम्प्यूटर अधिकृत १ जना, कर्जा अधिकृत ५ जना, लेखपाल (मधेश प्रदेशका लागि) ३५ जना, बागमती प्रदेशका लागि १५ जना र लुम्बिनी प्रदेशका लागि ९ जना माग गरेको हो।
तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिहरूले आगामी वैशाख ११ गतेसम्म र दोब्बर दस्तुर तिरेर २०८२ वैशाख १८ गतेसम्म आवेदन दिन सकिने बताइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




