
काठमाडौं, ६ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन आज मंगलबार सुनकाे भाउ स्थिर रहेकाे छ । सेताे धातु चाँदीकाे भाउ भने घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ साेमबारकै कायम गरिएकाे छ ।
यसदिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको महासंघले जनाएकाे छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लाे दिन साेमबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा काराेबार भएकाे थियो ।








केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै…
काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी… 




