
काठमाडौं, ९ कात्तिक। नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ। ह्याम्स हस्पिटलमा उपचारको क्रममा पौडेलको निधन भएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पौडेलको निधन भएको पुष्टि गरे ।
उनी नबिल बैंकमा लामो समयदेखि सञ्चालक थिए । पौडेलको पदावधि सकिएपछि हालै मात्र नबिलबाट बाहिरिएका थिए ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



