
काठमाडौं, १७ पुस । साताको पहिलो कारोबार दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ८ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्से ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा बन्द भएको थियो । तर आज आइतबारको प्रि-ओपन सेसनमा भने ८.१७ अंक बढेर २०३७.२० विन्दुमा पुगेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.९७ अंकले बढेको छ ।
आज आइतबारको प्रि-ओपन सेसनमा २४ वटा स्टकको ११ लाख ७५ हजार ६२२ रुपैयाँ बराबरको २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २१ वटा स्टकको मूल्य बढेको छ भने २ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य भने स्थिर रहेको पाइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




