
काठमाडौं, २२ पुस । एनआइबीएल ग्रोथ फन्डका लागि १ अर्ब २ करोड ७१ लाख ४७ हजार १०० रुपैयाँ बराबरको आवेदन पेस भएकाे । सीडीएसले जनाए अनुसार ४४ हजार ८२७ जनाबाट १० करोड २७ लाख १४ हजार ७१० इकाईका लागि आवेदन परेकाे हाे ।
एनआइबीएल एस क्यापटिलले पुस ७ गतेदेखि २१ गते बिहिबारसम्म एनआइबीएल ग्रोथ फन्डको कुल १६ करोड इकाई बिक्रीमा ल्याएकाे थियाे । यसमा ३ करोड ४ लाख इकाई वा कुल बिक्री इकाईको १९ प्रतिशत विज पूँजीकाे रुपमा कोषकाे प्रवर्द्धक रहेकाे नेपाल इन्भेष्टमेन्ट बैंकका लागि रहेकाे छ ।
यस्मा १ प्रतिशत, १६ लाख इकाई योजना व्यवस्थापक रहेकाे एनआइबीएल एस क्यापिटलका लागि रहेकाे छ । सर्वसाधारणका लागि १२ करोड ८० लाख इकाई रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




