
काठमाडौं, ३ माघ । साताको तेस्रो दिन आज मंगलबार बार सुन र चाँदी दुवैको भाउ बढेको छ । आज छापावाल सुनमा १ सय रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले गिरावट आएको छ । लगातार ४ दिनदेखि उकालो लाग्दै आएको सुनचाँदीको भाउ आज आएर केही घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा १ सय रुपैयाँले घटेर तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा २ सय रुपैयाँले घटेर तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।
महासंघका अनुसार आज चाँदीमा पनि १० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




