
काठमाडौं, ५ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ बुधबारकै कायम रहेको छ । चाँदीमा रुपैयाँ २० ले घटेको छ ।
यसदिन छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि छापावाल सुनको कारोबार सोहि भाउमा भएको थियो ।
तेजाबी सुन तोलाको १ लाख ४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि तेजाबी सुन तोलाको १ लाख ४ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० सले गिरावट भई तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




