
काठमाडौं, ८ फागुन । साताको पहिलो कारोबार हुने दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकको गिरावट आएको छ ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार यो परिसूचक २१.१५ अंक घटेर २०७०.४१ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से ०.७५ अंक घटेर २०६९.६६ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.४२ अंकले घटेको पाइएको छ ।
आज सोमबारको प्रि-ओपन सेसनमा ११ वटा स्टकको १७ लाख ७३ हजार २३९ रुपैयाँ ९९ पैसा बराबरको १ हजार ५३० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २ वटा स्टकको मूल्य बढेको छ भने ६ वटा स्टकको मूल्य घटेको छ । बाँकी ३ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




