
काठमाडौं, १९ कात्तिक । स्वदेशी लघुवित्त वित्तीय संस्थाले वित्तीय अवस्थामा राम्रो सुधार गरेको छ । संस्थाका धेरै सूचकहरु राम्रा देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस संस्थाले ३ करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा यस संस्थाले १ करोड ९१ लाख ८० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ३३ लाख ७५ हजार रुपैयाँ बढेर ९ करोड ९४ लाख ६२ हजार पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २ करोड २३ लाख ४२ हजार रुपैयाँ बढेर ५ करोड २४ लाख ८२ हजार रुपैयाँ पुगेको छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



