
पोखरा, १९ कात्तिक । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरलाई कोरोना भाइरस (कोभिड–१९) ले छोएको छ ।
रुघाखोकी र ज्वरो आएपछि मंगलबार स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनको बुधबार रिपोर्ट पोजेटिभ आएको हो ।
सुरुवातका दिनमा ज्वरो आएकोमा अहिले स्वास्थ्य अवस्था सामान्य रहेकोले केही दिनमा पूर्ववत् काममा फर्किने मन्त्री थापामगरले विश्वास व्यक्त गरेका छन् ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



