
काठमाडाैं, २० कात्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आज औपचारिक रूपमा भेटवार्ता भएकाे छ ।
भेटकाे अवसरमा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेद्वारा नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएकाे छ ।
दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा नेपाली सेनालाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



