
काडठमाडौं, ६ चैत । आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेटमा समावेस गर्नुपर्ने राजस्व नीतिबारे सरकारले सुझाव मागेको छ ।
अर्थ मन्त्रालय अन्तरगतको राजस्व परामर्श समितिले एक सूचनामार्फत सुझव दिन निजी क्षेत्र, सरकारी निकाय, एवम् सरोकार राख्ने सबै पक्षलाई अनुरोध गरेको हो ।
मन्त्रालयले आगामि २० चैत सम्म सुझाव दिइसक्न सवै सरोकारवा निकायलाई अनुरोध गरेका छ।
“आगामी आर्थिक वर्ष ०८०।०८१ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर, एवम् राजस्व चुहावट नियन्त्रणलगायत समग्र राजस्व प्रशासनको सुधारका सम्बन्धमा सुझाव उपलब्ध गराइदिन हुन अनुरोध छ”, राजस्व परामर्श समितिले सूचनामार्फत भनेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




