यस्ताे छ आजका लागि विदेशी मुद्राकाे विनिमय दर

-



     सफल आवाज    
     चैत्र ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैंकले बिहिबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ १८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४३ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४० पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा रहेको छ ।

विदेशी मुद्राको मूल्यसूची यहाँ छः