
काठमाडौं, १४ चैत । यो वर्ष मात्र ६७ सहकारी संस्था कालोसूचीमा परेका छन् । लिएको ऋण समयमा तिर्न नसक्दा कर्जा सूचना केन्द्रले उनीहरुलाई कालोसूचीमा राखेको हो ।
केन्द्रले कात्तिक २, मंसिर २, मंसिर २६ र माघ १० गते उनीहरुलाई कालोसूचीमा राखेको हो ।
सहकारी संस्थाहरुले सदस्यको पैसा सेयर बजार, घरजग्गा जस्ता क्षेत्रमा लगानी गर्ने र सञ्चालक आफैंले कर्जा लिएर घरजग्गा कारोबार गर्दा लिएको कर्जा समयमा भुक्तानी गर्न नसक्दा कालोसूचीमा पर्ने क्रम बढ्दै गएको केन्द्रको भनाई छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




