
काठमाडौं, २१ चैत। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको वर्तमान आर्थिक अवस्थाका बारेमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाइ ब्रिफिङ गरेका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय बैंकका गभर्नरसहितको टिमलाई बोलाएको छलफलमा अधिकारीले अर्थतन्त्रका बारेमा जानकारी गराएका हुन्। व्यवसायीले बैंकको ब्याज उच्च भएको कारण अर्थतन्त्र शिथिल भएको बताएपछि अर्थमन्त्री महतले छलफल गरेका हुन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




