
काठमाडौं, २४ चैत । ‘ग्लोबल आइएमई समुन्नत योजना–२ ’को निष्काशनका लागि अनुमति माग गरिएकाे छ ।
ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने उक्त ‘ग्लोबल आइएमई समुन्नत योजना–२’को लागि योजना व्यवस्थापक रहेकाे ग्लोबल आइएमई क्यापिटलले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन पेश गरेकाे छ ।
बाेर्डकाे अनुमति पाएपछि क्यापिटलले साे योजनाको रुपैयाँ १ अर्ब बढीकाे इकाइ बिक्रीमा ल्याउने भएकाे छ। यस याेजनाका लागि रुपैयाँ १० अंकित दरका १२ करोड इकाई बिक्रीमा ल्याइने भएकाे हाे ।
यस बन्दमुखी योजनाकाे काेष प्रबर्द्धक ग्लोबल आइएमई बैंक हाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




