
काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचामा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ समूहका उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। ढकालले ६१ मत ल्याएर विजयी भएका हुन। अन्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई समूहका सुकुन्तलाल हिराचनले ७ भाेट पाए ।
हेमराज ६१ मत ल्याएर विजयी भए भने अन्जन श्रेष्ठ प्यानलका मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७ भाेट पाए ।
एशोसिएट कार्यसमिति सदस्यको मतपरिणाम अनुसार अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्द बगरिया, उज्वलकुमार श्रेष्ठ, गोपाल खनाल, रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, मनोज पौडेल, राजेशकुमार अग्रवाल, सुशील थापा, शैलेन्द्र गुरागाई बिजयी भए।। त्यस्तै, सुनिलनारायण श्रेष्ठ, शक्तिकुमार बेगानी, सन्दिपकुमार अग्रवाल, जुना माथेमा र हेमन्त गोल्छा निर्वाचित भए।
यस्ताे छ मतपरिणाम
एशोसिएटतर्फ धेरै मत ल्याउने १९ जना बिजयी भएका छन्। उनीहरुकाे मतदाता संख्या १ हजार ७४८ रहेकाेमा १ हजार ६५० भाेट खसेकाे थियाे ।
उम्मेद्वारको नामावली
१. अम्बिका प्रसाद पौडेल – १३६३
२. अविनाश बोहोरा – १२७५
३. आनन्द कुमार बगेरिया – १३६४
४. उज्वल कुमार श्रेष्ठ – ११९१
५. हृषी अग्रवाल – ८८१
६. कृष्ण लाल महर्जन – ७६०
७. गोपाल खनाल – १२६५
८. चन्द्र प्रसाद ढकाल – ५२८
९. चिराग गोयल – ७५५
१०. जुना माथेमा – ९९१
११. डा. राम शरण थपलिया – १४४०
१२. देशबन्धु वस्नेत – १२८४
१३. निराजन बहादुर चलाउने – २१८
१४. प्रवल जङ पाण्डे – ११२८
१५. बाबू काजी कार्की – ८३८
१६. भरत रानाभाट – ६०९
१७. मनोज पौडेल – १३७३
१८. मुकुन्द प्रसाद तिमल्सिना – ८४२
१९. रतन लाल केडिया – ८३७
२०. राज्य लक्ष्मी महर्जन शाक्य – २७४
२१. राजेश कुमार अग्रवाल – १३१२
२२. राम शरण भण्डारी – ८४०
२३. शक्ति कुमार बेगानी – ९८८
२४. सुशील थापा – १३२९
२५. शैलेन्द्र गुरागाइ – १३१५
२६. सन्दिप कुमार अग्रवाल – ९२५
२७.सुनिल नारायण श्रेष्ठ – १३४२
२८. हरि प्रसाद पाठक – ४७९
२९. हेमन्त गोल्छा – १३००








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




