विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? विनिमय दर हेर्नुस् (मूल्यसूची)

-



     सफल आवाज    
     वैशाख २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहितको विदेशी मुद्राको दर भाउमा केहि उतारचढाब देखिएकाे छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ १३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९९ रुपैयाँ १ पैसा रहेको छ ।

आजको मूल्यसूची यस्तो छ