
काठमाडौं, ३ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहित केहि देशको मुद्राको दरभाउ स्थिर रहेको छ ।
आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।
अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ १३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५२ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९९ रुपैयाँ १ पैसा रहेको छ ।
आजको मूल्यसूची यस्तो छ









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




