अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो

-



     सफल आवाज    
     वैशाख १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहित अन्य देशकाे मुद्राकाे भाउ घटेकाे छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा बिक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तो छ आजको मूल्यसूची :