सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईका लागी आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० बैशाख । यही बैशाख ६ गतेदेखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला भएको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईहरुका लागी आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा यस सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने बन्दमुखी योजना हो ।

कंपनीको कुल जारी इकाईको हालसम्म ९० प्रतिशत आवेदन प्राप्त भइसकेको जाइएको छ । यस योजनामा मेरो शेयर आस्वा मार्फत आवेदन दिने समय आज बेलुकी ५ः०० बजेसम्म मात्र रहेको बताइएको छ ।