
काठमाडाैं, १५ जेठ । सरकारले आज प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटमा चुरोट, बिँडी, बियर, ह्विस्कीलगायतको अन्त:शुल्क बढ्ने भएको छ।
कसकाे कति मुल्य बढ्छ भन्ने बिषयमा अहिले अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने बजेटमा बिस्तृत जानकारी आउने बताइएकाे छ ।
उता बजेटमार्फत बढाइने भन्सार तथा अन्त:शुल्कका दरहरु बजेटलगत्तै लागु हुनेछ भने आयकर साउन १ गतेदेखि मात्र लागु हुनेछ।






काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 



