विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

-



     सफल आवाज    
     जेठ १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९१ पैसा बिक्रिदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ र बिक्रीदर ९७ रुपैयाँ ४४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९३ पैसा रहेको छ ।

आजको मूल्यसूची :