
काठमाडौं,१८ जेठ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कम्पनी सचिवमा संस्थाका बर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्का चयन भएका छन ।
यसअघिका कम्पनी सचिव नवराज पोखरेलले राजिनामा दिएपछि साे जिम्मेबारी खड्कालाइ दिइएकाे संस्थाले जनाएकाे छ । कम्पनी सचिव पोखरेलले दिएको राजिनामा संचालक समितिको जेठ १७ गतेको बैठकले स्वीकृत समेत गरेको छ ।
सोही बैठकबाट आज जेठ १८ गतेदेखि लागू हुनेगरी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई कम्पनी सचिवको जिम्मेवारी दिइएको किसान लघुवित्त वित्तीय संस्थाकाे बिज्ञप्तिमा बताइएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




