
काठमाडौं, २१ जेठ । नेपाल सरकार र नेपाली सेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ । दुबै पक्षले गरेकाे सहमित अनुसार पूँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति गरिएकाे छ ।
सेयर लगानीकर्ताहरु आन्दोलित भईरहेको बेलामा सरकारले पूँजीगत लाभकरका बारेमा लिखित रुपमा स्पष्ट पारेको छ । आज दुबै पक्षबीचको छलफलपछि अर्थ मन्त्रालयले स्पष्ट पारिएको पत्र पनि लेखेको छ ।
आर्थिक विधेयक, २०८० को दफा २९ को सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभ साविक बमोमिकै कानूनी व्यवस्था कायम रहेको अर्थ मन्त्रालय राजश्व व्यवस्थापन महाशाखाले जनाएको छ ।
महाशाखले त्यस्तो कारोबारबाट भएको लाभमा नियमअनुसार दाखिला भएको ५ प्रतिशत वा पूँजीगत लाभकर अन्तिम कर हुने जारि सूचनामा उल्लेख छ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




