
काठमाडाैं, २१ असार । मध्य भोटेकोशी जलविद्युत कम्पनीकाे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। सभाले आ.व.२०७७।०७८ र आ.व.२०७८।०७९ को वित्तीय विवरणहरु सहितको वार्षिक प्रतिवेदनहरू छलफल गरि पारित गरेकाे छ ।
साेहि अवसरमा सञ्चालक समितिमा सर्वसाधारण समूहका शेयरवालाहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन समेत सम्पन्न भएकाे बताइएकाे छ। सर्वसाधारण समूहबाट निर्वाचित हुनेहरूमा राम कुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल, गोविन्द प्रसाद पराजुली रहेका छन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




