छठ अवसरमा पोखरा महानगरको सार्वजनिक बिदा

-



     सफल आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित



पोखरा, ४ मंसिर । छठ पर्व अवसरमा पोखरा महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

महानगरका मेयर मानबहादुर जिसीले बिहीबार सूचना जारी गर्दै शुक्रबार महानगरपालिका र अन्तर्गतका सम्पूर्ण वडा कार्यालयमा सार्वजनिक बिदा गरिएको जनाएका हुन् ।