अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     श्रावण ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने आज घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६ पैसा र बिक्रिदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो १ को खरिददर १४७ रुपैयाँ १० पैसा र बिक्रीदर १४७ रुपैयाँ ७८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६६ पैसा बिक्रीदर ८९ रुपैयाँ ७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ४६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९९ रुपैयाँ २८ पैसा रहेको छ ।

आजको मूल्यसूची :