
काठमाडौं, ७ कात्तिक । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शेयर संरचना परिमार्जन भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना केहि फेरबदल भएको हो ।
बैंकको ११ लाख १९ हजार ५५६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण भएको छ । शेयर संरचना परिवर्तन भएसँगै अब संस्थापक समूहको हिस्सा ५४.८५ प्रतिशत र सर्वसाधारण समूहको ४४.१५ प्रतिशतअनुपात कायम भएको छ । हाल यस बैंकको चुक्ता पुँजी १ अर्ब १ करोड रहेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



