अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     श्रावण २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रिदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ६९ पैसा बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ६६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६८ पैसा बिक्रीदर ८७ रुपैयाँ ७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९२ पैसा रहेको छ ।

आजको मूल्यसूची