
काठमाडौं, २३ साउन । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नकारात्मक लयमा गएकाे छ । यसदिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से परिसूचक यसदिनकाे प्रि ओपन सेसनमा ०.५४ अंकले घटेर २०४७.७१ विन्दुमा झरेको छ। सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले घटेको छ। अघिल्लो कारोबार भएकाे दिन सोमबार ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा बजार बन्द भएको थियाे।
आजकाे प्रि ओपनमा १७ वटा कम्पनीहरुकाे ९१५ कित्ता सेयर खरिदबिक्री भएकाे ५ । यसबाट ४ लाख ३९ हजार ९१६ रुपैयाँ बराबरको काराेबार भएकाे छ ।
नेप्सेका अनुसार ६ वटा कम्पनीपनीहरुकाे सेयरमूल्य बढेको छ । ९ वटा कम्पनीहरुकाे सेयरमूल्य घटेको छ। बाँकी २ व६ा कम्पनीकाे मूल्य स्थिर रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




