नेप्से परिसूचक ४.६९ अंकले बढ्यो, ६ अर्ब ९० करोड बढिको कारोबार

-



     सफल आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । साताको पहिलो दिन नेप्से ४.६९ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४.६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ विन्दुमा पुगेकोे छ ।

नेप्सेका अनुसार आज ६ अर्ब ९० करोड ६ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये बैंकिङ क्षेत्र बाहेक अन्य घटेका छन् ।