विजयबहादुर शाह बने उत्कृष्ट करदाता, शिर्ष १५ मा को–को परे ?

-



     सफल आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । व्यवसायी विजयबहादुर शाह यस पटकको उत्कृष्ट करदाता घोषित भएका छन् । गत आर्थिक वर्ष २०७६।७७ मा सबैभन्दा धेरै कर तिरेका शाहलाई सरकारले ९औं राष्ट्रिय कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गरेको हो । आन्तरिक राजस्व विभागले कर सप्ताहको आज अन्तिम दिन उत्कृष्ट १५ करदाताको नाम घोषणा गरेको छ ।

विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योगी विजयकुमार शाह बनेका छन् । उनी विभिन्न लिकर कम्पनीका मालिक हुन् ।

हेरौँ उत्कृष्टमा को–को परे ?