ग्लोवल आइएमई बन्यो लमजुङको उत्कृष्ट करदाता

-



     सफल आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित



दमौली, ८ मंसिर ।आन्तरिक राजस्व कार्यालय दमौलीले नवौं राष्ट्रिय कर दिवसको अवसरमा ग्लोवल आइएमईध लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको छ ।

लमजुङ जिल्लाका करदातामध्ये सबैभन्दा बढी कर बुझाउने ग्लोवल आइएमइ लमजुङलाई प्रमुख कर अधिकृत नारायण ढकाल लगायतले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेका हुन् ।