
काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो क्रममा बस्तुगत तर्फको नतिजा प्राप्त भएको छ ।
वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ प्रधान समूहका हुन् । श्रेष्ठले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई हराएका हुन । श्रेष्ठले ६२ मत ल्याए भने उमेशलाल श्रेष्ठले ३७ मत ल्याए ।
बस्तुगततर्फ दुवै प्यानलका सात-सात जना सदस्य विजयी भएका छन् । विजयी हुनेहरूमाः
ढकाल समुहबाट नरेश लाल श्रेष्ठ ७२, सुमित कुमार केडिया ६६, आकाश अधिकारी ४९, प्रकाश सिंह कार्की ५७, भक्त बहादुर हमाल ६२, सुबोध कुमार गुप्ता ५५, हेमराज ढकाल ५५ रहेका छन ।
यस्तै प्रधान समूहबाट अरनिको राजभण्डारी ६४, गोबिन्द ढुंगेल ५०, मनिष लाल प्रधान ६०, मीनमान श्रेष्ठ ६७, विष्णु प्रसाद गैरे ५१, सन्दिप कुमार अग्रवाल ५१, सुकुन्तलाल हिराचन ५५ रहेका छन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



