
काठमाडौ, १४ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघकाे एशाेसियट तर्फ उपाध्यक्षमा ढकाल समूहले जित हासिल गरेकाे छ ।
काठमाडौमा अाइतबार रातिकाे मतगणनाअन्तर्गत ढकाल प्यानलका रामचन्द्र संघाईले २१ मत अन्तरले साैरभ ज्याेतिलाई हराउँदै चुनाव जितेका हुन् ।
विजय रामचन्द्रले कुल मतकाे ४५५ मत ल्याउँदा उनका प्रत्यासि प्रधान प्यानलका साैरभ ज्याेतिले ४३४ मत ल्याएका छन्। १ मत मात्र बदर भएकाे थियाे ।
चुनावमा प्रधान प्यानलले जिल्ला नगर उपाध्यक्ष तथा बस्तुगत उपाध्यक्ष जित्दै अधिकांश पदमा जित हासिल गरेकाे छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



