
काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेकाे छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ पनि घटेकाे छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८रुपैयाँ १ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ९३ पैसा रहेको छ ।
आजको मूल्यसूचीः








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




