आज डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     मंसिर २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ मंसिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै यूरोसहित अन्य मुलुकको मुद्राको भाउ घटेको छ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ७४ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ २१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसिा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३६ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ५८ पैसा रहेको छ।

आजको मूल्यसूचीः