
पोखरा, १८ मंसिर । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन्।
बुधबार जिल्ला प्रशासनको निषेधाज्ञाका कारण उनले उद्घाटन गर्न नपाएको पुल भोलिपल्टमात्र कांग्रेसका सयौं कार्यकर्तासहित उद्घाटन गरेका हुन्।
निषेधाज्ञा तोडेको भन्दै प्रहरीले बुधबार उनलाई ३ घण्टासम्म हिरासतमा राखेको थियो । बिहीबार भने उद्घाटनमा अवरोध भएन । पुल उद्घाटन अघि सयौं कार्यकर्ताले नेकपाको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



