
काठमाडौं, ७ पुस । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव चयन भएका छन् । शुक्रबार सम्पन्न संघको साधारणसभाबाट यादवकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
संघको अध्यक्षमा आकांक्षी रहेका पूर्व अध्यक्ष बसन्तराज लम्सालले छाेडेपछि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हाे ।
संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् । महासचिवमा सञ्जय मण्डल, सचिवमा गंगाराम पाण्डे र काेषाध्यक्षमा विनाेद आचार्य चयन भएका छन् ।
संघकाे सदस्यहरुमा शिव ज्ञवाली, सुरेश बम, सौगात चौधरी, श्याम कटुवाल, शारदा खत्री र बद्रि दुलाल चयन भएका छन् ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




