
काठमाडाैं, २० पुस । सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा आफ्ना बैंकका ग्राहकका लागि विशेष योजना ल्याएकाे छ ।
नयाँ सार्वजनिक गरिएकाे योजना अवधिभरी सानिमा डोमेस्टिक डेबिट कार्डको लागि आवेदन दिने ग्राहकहरुले ताेकिएकाे शुल्कमा २४ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
बैकका अनुसार यो योजना २०८० पौष २२ देखि २०८० माघ ११ गतेसम्म लागू हुने भएकाे छ । बैंकले ग्राहकका लागि विभिन्न छुटहरु दिइरहेकाे छ । साथै विभन्न आकर्गक याेजनाहरुसगै डिजिटल भुक्तानीको प्रयोग गर्दै आएकाे छ ।
बैंकले देशका सातवटै प्रदेशमा १३३ वटा कार्यालयबाट सेवा दिइरहेकाे छ । यसले १२३ वटा ए.टि.एम. संचालनमा गरिरहेकाे छ। सानिमा डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्गमा अस्पतालहरु, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट र मर्चेन्टहरुमा आकर्षक छुटको व्यवस्था गरेकाे जनाएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,… 




