
काठमाडौं, ५ माघ । सुन र हुन्डीको अबैध कारोबार गरेको आरोपमा व्यवसायी नरेश अग्रवालसहित ४ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार राति अबैध कारोबार गरेको आरोपमा उनिहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुख्य आरोपी कपडा व्यवसायी नरेश अग्रवाल रहेका छन् भने अन्य ३ जनाको बारेमा नाम खुलाइएको छैन । टोलीले अग्रवालकाे घरमा छापा मार्दा २ करोड ३० लाख भन्दा बढी नेपाली रुपैयाँ र ३ हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएकाे छ । अग्रवाल क्षेत्रपाटीमा कपडा ब्यापारी हुन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




