
काठमाडाैं, १८ माघ। राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडकाे हकप्रद निष्काशनको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएकाे छ ।
कंपनीले जारी पुँजी ६१,२७,९३,८०० को १०० प्रतिशत अर्थात (१ः१) अनुपातमा ६१,२७,९३८ कित्ता हकप्रद शेयर साविकका शेयरधनीहरुलाई जारी गर्न मुक्तिनाथ क्यापिटल लि. लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हाे।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको तर्फबाट अध्यक्ष कुल विक्रम शाह तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




