
काठमाडौं, २२ मंसिर । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७६र०७७ को मूनाफाबाट शेयरधनीलाई लाभांश बितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिले ११.२५ प्रतिशत बोनस शेयर र ४.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
बैंकको हाल कायम चुक्तपूँजी रू. ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



