
काठमाडौं, २४ माघ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । हिजाे बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकप्रतिको विश्वासलाइ कायम राख्दै गुणस्तरीय बित्तीय सेवा प्रदान गर्न तत्पर रहने प्रतिबद्धता ब्यक्त गरेका छन ।
विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरि करिब २८ वर्षको बैङ्किङ कार्य अनुभव भएका लम्साल विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमै कार्यरत छन । लम्साल यसअघि साेही बिकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




