
काठमाडाैं, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले अध्यक्ष बन्नका लागि उनीहरूकाे योग्यता, मापदण्ड तथा कार्यविधि सार्बजनिक गरेकाे छ ।
सेबानमा पुस २० गतेपछि अध्यक्ष पद रिक्त रहेकाेले नयाँ नियुक्तिका लागि कार्यविधि बनाइएकाे हाे ।
शुक्रबारभित्रै सेबाेनकाे अध्यक्षका लागि दरखास्त माग गर्ने बारेमा तयारी गरिएकाेले सिफारिस समितिले मङ्गलवार त्यसैकाे प्रयाेजनका लागि कार्यविधि तयार पारेकाे हाे।
यहाँ छ कार्यविधि








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




