
काठमाडाैं, २५ मंसिर । समृद्धि फाइनान्सकाे लिलामी शेयरका लागि परेका बाेलपत्रहरू शुक्रबार खाेलिने तयारी गरिएकाे छ । कम्पनीले मंसिर १० देखि १७ गतेसम्म बाेलकबाेल गरी हकप्रद शेयरकाे बिक्री खुल्ला गरेको थियाे ।
निष्कासन तथा बिक्री प्रबन्धक रहेकाे बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडाैँमा उक्त बाेलपत्रहरू शुक्रबार दिउँसाे साढ १ वजे खाेलिने बताइएकाे छ ।
यसअघि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे १३ लाख ८५ हजार २ सय ६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्रीका लागि खुल्ला गरिएकाे थियाे ।
कम्पनीले गएकाे असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । यसकाे निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेकाे छ ।







काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



